मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ :  डा भट्टराई

ratopati.com · Thu Jun 25 04:46:28 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले सङ्घीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठुलो भूल हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले 'संविधान संशोधन बहसपत्र'तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय बिचमा ठुलो विश्वासको सङ्कट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)