भेनेजुएलाको भूकम्पमा एक लाखसम्म मारिएको अनुमान, के–के भइरहेको छ अहिले ?
barnanmedia.com · Thu Jun 25 04:42:54 GMT 2026

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकासमा भवनहरू भत्किएका छन् र स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । यससँगै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएकाले बन्द गरिएको जानकारी दिएकी छन् ।
क्षतिको पाँच घण्टापछि पनि हताहतबारे सीमित जानकारी, मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डेल्सी रोड्रिगेज