बाढीले संखुवासभामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
shilapatra.com · Thu Jun 25 04:42:00 GMT 2026

गत साेमबार आएको बाढीले संखुवासभाकाे मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ ।
अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)