कर्णालीका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन
ekantipur.com · Thu Sep 17 04:03:44 GMT 2026

कर्णालीका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन
कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको बुधबार बेलुका निधन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)