जेनजी विद्रोह : इतिहासलाई आरोपपत्रले फैसला गर्न सक्दैन
nepalpress.com · Thu Sep 17 04:02:08 GMT 2026

एक वर्ष बितिसक्दा पनि जेनजी विद्रोहको चर्चा अझै सेलाएको छैन । बरु लाग्छ, सडकको त्यो आगो निभे पनि त्यसले उठाएका राजनीतिक प्रश्नको ताप अझै बाँकी नै छ । पुरानो सत्ता ढलेको एक वर्षपछि पनि त्यसका राजनीतिक उत्तराधिकारीहरू त्यसै विद्रोहको हुर्मत लिन किन यति उद्दत छन् ? किन २३ र २४ गतेका त्रासदीपूर्ण दृश्यलाई बारम्बार अगाडि सारेर त्यसअघि र त्यसपछि घटेको ठूलो राजनीतिक परिवर्तनलाई ओझेलमा पार्ने प्रयत्न भइरहेको छ ?
किनभने जेनजी विद्रोहले केवल एउटा सरकार मात्रै ढालेन, त्यसले एउटा पुस्तालाई नेपाली राजनीतिको निर्णायक ठाउँमा पुर्याइदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)