सेयर लगानीकर्ताले किन पत्याएनन् अर्थमन्त्रीको आश्वासन?
setopati.com · Mon Jun 01 09:23:46 GMT 2026

सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोर्याइरहेका भए पनि लगानीकर्ताहरूले पत्याउन सकिरहेका छैनन्।
यही कारण सेयर बजारमा सुधार आउन सकिरहेको छैन। बजेट सार्वजनिक पछि सोमबार खुलेको सेयर बजार परिसूचक २६.७२ अंकले घटेर २७५५ विन्दुमा आएको छ। बजार खुलेदेखि नै घट्न थालेको बजार एकपटक अघिल्लो दिनकोभन्दा माथि पुगे पनि त्यसपछि लगातार घट्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
स्वर्णिम वाग्ले