मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कर्मको फल

hamrakura.com · Tue Jul 26 00:00:00 GMT 2022

काठमाडौं । महात्मा गौतम बुद्धको समय मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित केहि विशेष कर्म काण्ड गर्ने गर्दथे। त्यसको बदलामा पण्डितहरु मनग्य दान-दक्षिणा लिने गर्थे। मानिसहरु आफ्नो मृतक परिवारजनकहरु स्वर्गमा स्थान दिलाउनको लागि पण्डिहरुको सबै कुरा मन्ने गर्दथे ।

एक दिन गाँउमा एक वृद्ध पुरुषको मृत्यु भयो । उनको छोराले सोचे बुबाको आत्मालाई स्वर्गमा स्थान दिलाउन महात्मा बुद्धको मद्दत लिनुपर्छ । सो युवक बुद्ध भएको ठाँउमा गए र भने, 'कृपया कुनै यस्तो उपाय बताउनुहोस् जसले मेरो बुबाको आत्मालाई स्वर्गमा स्थान मिलोस् ।'

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)