ताप्लेजुङका स्थानीय तहको बजेट पाँच अर्ब रुपियाँ
gorkhapatraonline.com · Thu Jun 25 04:52:05 GMT 2026

ताप्लेजुङका स्थानीय तहले करिव पाँच अर्ब रुपियाँ बराबरको बजेट ल्याएका छन् । जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उक्त बजेट ल्याएका हुन् ।
एक नगरपालिका र आठ गाउँपालिका गरी जिल्लाका नौ वटा स्थानीय तहले आफ्नो गाउँ नगरसभा तथा अधिवेशनमार्फत आगामी आवका लागि कुल चार अर्ब ९२ करोड ९५ लाख १०२ रुपियाँ बजेट प्रस्तुत गरेका छन् । फुङ्लिङ नगरपालिकाले सबैभन्दा बढी ७९ करोड १२ लाख २६ हजार ७९० रुपियाँको बजेट ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)