जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
nepallive.com · Thu Jun 25 04:54:00 GMT 2026

काठमाडौँ – जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार बिहान ५:३६ बजे स्थानीय मापन (एमएल) अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)