मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनजन्य विपद्का लागि सशस्त्रका २१ हजारभन्दा बढी जवान 'स्ट्यान्डबाइ'

nepalviews.com · Thu Jun 25 04:55:47 GMT 2026

काठमाडौं । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर २१ हजार ६ सय ९९ जना जनशक्तिलाई विपद् व्यवस्थापन तथा उद्धारका लागि तयारी अवस्थामा राखेको जनाएको छ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुसार सशस्त्र प्रहरीले हालसम्म २१ हजार ६ सय ९९ जनालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिसकेको र असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई तालिम दिने योजना रहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय