क्रम्पटनको नयाँ वर्ष योजना सार्वजनिक
baahrakhari.com · Mon Apr 08 17:37:39 UTC 2024

काठमाडौं । होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष, २०८१ लक्षित गर्दै क्रम्पटनको ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले क्रम्पटनका विभिन्नहोम एप्लाएन्सको खरिदमालक्की ड्र मार्फत विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपालभरी रहेका क्रम्पटनका अधिकृत विक्रेताबाट लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)