लागुऔषधसहित मकवानपुरबाट १३ जना पक्राउ
gorkhapatraonline.com · Mon Jun 01 09:28:28 GMT 2026

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध सहित १३ जना व्यक्तिहरू नियन्त्रणमा लिएको छ।
जिल्लाको विभिन्न स्थानमा जाँचको क्रममा लागुऔषध खैरोहेरोईन, चरेस, गाँजा र ट्रामाडोलसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी