‘लालीबजार’को बक्सअफिस उछाल, ८ करोड नजिक ग्रस कलेक्सन
canadanepal.com · Mon Jun 01 09:31:23 GMT 2026

काठमाडौं – नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको फिल्म ‘लालीबजार’ले बक्सअफिसमा ८ करोड रुपैयाँ नजिकको ग्रस कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डका अनुसार वैशाख २५ देखि जेठ १६ सम्म फिल्मले कुल ७ करोड ९० लाख रुपैयाँ ग्रस आम्दानी गरेको हो। सार्वजनिक बिदाका दिनहरूमा दर्शकको चाप बढ्दा फिल्मको व्यापार उल्लेखनीय रूपमा उकालो लागेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ