मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोशीका १२ जिल्ला खेलकुद विकास समितिमा भागबन्डा : कांग्रेस र एमालेलाई ६–६ जिल्ला

nepalnews.com · Thu Jun 25 05:00:19 GMT 2026

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेका १२ जिल्ला खेलकुद विकास समितिमा सत्ता साझेदार दलहरूबीच भागबन्डा मिलेको छ।

बोर्डको बुधबार बसेको बैठकले रिक्त रहेका जिल्लाहरूमध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) ले ६–६ जिल्लाको नेतृत्व लिने गरी सहमति जुटाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)