महासंकटमा नेपाली फुटबल
nepalnews.com · Thu Jun 25 04:59:02 GMT 2026

जारी विश्वकप फुटबलमा ४ असारमा मध्यएसियाली राष्ट्र उज्बेकिस्तानका आब्बोसबेक फायजुलाएभले दक्षिण अमेरिकी देश कोलम्बियाविरुद्ध बराबरीका लागि गरेको गोल स्कोरबोर्डमा लेखिएको एक अंक मात्र थिएन। तीन दशकभन्दा लामो समयदेखि उसले देखिरहेको विश्वकप सपनाको पहिलो गोल थियो।
सन् १९९१ मा सोभियत संघको पतनसँगै स्वतन्त्र उज्बेकिस्तानले सात पटकको छनोट-संघर्षपछि पहिलो पटक यस विश्वकपमा स्थान सुरक्षित गर्यो। योसँगै अर्को एसियाली राष्ट्र जोर्डनले पनि अहिले विश्वमञ्चमा आफूलाई ‘डेब्यु’ गराएको छ। त्यसैले यी दुई राष्ट्रका समर्थक विश्वकपको यस क्षणलाई राष्ट्रिय उत्सवका रूपमा मनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
फिफा
नेपाल सुपर लिग
राष्ट्रिय खेलकुद परिषद्