कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीले भने- जाने ठाउँ देखाऊ, नभए पुरानै ठाउँ फर्कन्छौं
setopati.com · Thu Jun 25 05:03:24 GMT 2026

काठमाडौंको कीर्तिपुरमा बसोबास गर्दै आएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफूहरूको व्यवस्थापन गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन्।
कीर्तिपुरको राधास्वी सत्संगका परिवारले बिहीबार एक सूचना जारी गर्दै पाँच बुँदामा आफ्ना सरोकारका विषयहरू उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)