५० दिने उत्तर अमेरिका सांगीतिक यात्रापछि पोखरा फर्किदै कन्दरा
nepalnews.com · Thu Sep 17 04:14:08 GMT 2026

पोखरा। उत्तर अमेरिकाको ५० दिन लामो सांगीतिक यात्रापछि कन्दरा ब्यान्ड स्वदेश फर्किदैछ। ब्यान्डका संस्थापक सदस्य तथा प्रमुख गायक विवेक श्रेष्ठ र ड्रमर तथा संगीतकार सुनील थापा आफ्नो गृहनगर पोखरा फर्किन थालेका हुन्।
उनीहरूको घरफिर्ती यस पटक विशेष बन्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु हुन लागेको नयाँ अन्तर्राष्ट्रिय व्यावसायिक रुटबाट अवतरण गर्ने पहिलो समूहका यात्रुमध्ये उनीहरू पनि रहने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)