अर्थमन्त्री वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
annapurnapost.com · Thu Sep 17 04:05:50 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा बिहीबार बिहान ७:३५ बजेको उडानमा वाग्ले काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
उनले विपद्पछिको पुनर्निर्माण, दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा छलफल गर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)