नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता
annapurnapost.com · Thu Sep 17 04:02:07 GMT 2026

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र श्री नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)