शंकरलाल अग्रवाल १० लाख धरौटीमा रिहा
barnanmedia.com · Thu Sep 17 04:06:24 GMT 2026

व्यवसायिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अग्रवाललाई सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)