बाँकेमा लागूऔषधसहित सात जना पक्राउ
reportersnepal.com · Thu Sep 17 04:12:16 GMT 2026

बाँके । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरूका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)