हिमालयन बैंक र युनियनपेवीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ
kharibot.com · Mon Jun 01 09:32:00 GMT 2026

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमणलाई थप सहज र सुलभ बनाउने उद्देश्यसहित युनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चीनको चर्चित कार्ड ब्रान्ड युनियनपे इन्टरनेसनलसँगको सहकार्यमा नेपालमै पहिलो पटक उक्त सेवा सुरु गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)