भद्रकालीमा विश्वकर्मा पूजा गर्दै (फोटो)
aarthiknews.com

काठमाडौं । आज विश्वकर्मा पूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको अवसरमा बिहानैदेखि काठमाडौंस्थित भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)