तथ्यांकोवाच : जेठमा रू. १३ करोड ५८ लाखको मट्टितेल आयात
abhiyandaily.com
काठमाडौं (अस) । मासिक रूपमा आयातको विश्लेषण गर्दा जेठमा मटितेलको आयातमा ह्रास आएको छ । औसतमा मासिक १ हजार ४ सय ११ किलोलिटर मट्टितेल आयात हुने गरेकोमा जेठमा औसतभन्दा कम आएको छ । गत आर्थिक वर्षको ११ महीनाको विवरण हेर्दा मट्टितेलको अधिकतम आयात असोज र न्यूनतम आयात भदौमा भएको देखिन्छ
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)