सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा
nepallive.com · Thu Sep 17 04:22:00 GMT 2026

काठमाडौं – सडक डिभिजन काठमाडौँले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच डिभिजनले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई एपबारे ब्रिफिङ गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)