विश्वकर्मा पूजामा सवारी पूजा [२९ तस्बिरमा]
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ । विश्वकर्मा पूजा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइँदैछ। निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित काम गर्नेहरूले भगवान् विश्वकर्माको पूजा–आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्।
विश्वकर्मा पूजाको अवसरमा राजधानी काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारी साधनको पूजा गर्न आउनेहरूको बिहानैदेखि भीड लागेको छ। विशेषगरी चालक तथा सवारीधनीहरूले आफ्ना मोटरसाइकल, कार, ट्याक्सी, बसलगायत सवारी साधन भद्रकाली परिसरमा लगेर पूजा, टीका तथा प्रसाद ग्रहण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)