मधेश प्रदेश सांसद जैनब खातुनको निधन
canadanepal.com · Thu Sep 17 04:25:10 GMT 2026

रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)