मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोफसलमा फुटबल आकर्षण बढ्दो

kendrabindu.com · Thu Jun 25 05:12:46 GMT 2026

बेलबारी (मोरङ) । संसारभर अहिले वल्र्डकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेका मोफसलका फुटबल क्लबहरू यतिबेला आन्तरिक स्रोत र दाताहरूको भरमा छन् ।

यसैबीच, मोरङको बेलबारीमा रहेको बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि राष्ट्रिय तथा ‘ए डिभिजन’ स्तरका खेलाडी उत्पादन र प्रतिष्ठित उपाधिहरू जित्दै मोफसलको फुटबलमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)