प्रधानमन्त्री पत्नी सविनाको कडा प्रतिवाद, निशानामा 'जनआस्था' मिडिया?
barnanmedia.com · Thu Jun 25 05:05:02 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले आफूलाई जोडेर प्रकाशित गरिएको ‘सुरक्षाकर्मीले झोला बोकेको’ समाचारप्रति कडा असन्तुष्टि जनाएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो धारणा क्रममा उनले ‘महिलाको चरित्र हत्या गरेर चर्चामा आएको मिडिया’बाट उक्त समाचारको सुरुवात भएको देखेपछि आफूले त्यसलाई नियोजित रूपमा बुझेको उल्लेख गरेकी छन्।
सविना काफ्लेले नाम भने नलिए पनि उनले प्रयोग गरेको उक्त अभिव्यक्तिलाई पहिलोपटक समाचार प्रकाशित गर्ने जनआस्था साप्ताहिकतर्फ लक्षित गरिएको रूपमा हेरिएको छ। उक्त साप्ताहिक पत्रिकाका संचालक चर्चित पात्रकर किशोर श्रेष्ठ हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)