भेनेजुयला भूकम्प अपडेट : १ लाख मानिसको मृत्यु, आपतकाल घोषणा
bishowkhabar.com · Thu Jun 25 05:12:18 GMT 2026

काठमाडौं– भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै क्षतिग्रस्त सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको जानकारी दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
डेल्सी रोड्रिगेज
काठमाडौँ