सभामुखले भने- पेलेर सदन चलाउने इच्छा छैन
setopati.com · Mon Jun 01 09:46:07 GMT 2026

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
विपक्षी दलहरूले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले रोष्टममा आएर माफी माग्नुपर्ने माग गर्दै बैठकमा विरोध जनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा