आफ्नै लगानीका कम्पनीको मूल्य बढाउन हिमालय रिको २७३ करोड दुरुपयोग गरेको प्राधिकरणको निष्कर्ष
clickmandu.com · Mon Jun 01 09:45:43 GMT 2026

काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिमालनय रि इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुले आफ्नै समूहका अन्य कम्पनीहरूको सेयरको मूल्य बढाउन वा पुँजी व्यवस्थापन गर्न बिमा कम्पनीमा भएको ‘पब्लिक’ पैसा दुरुपयोग गरिएको निष्कर्ष निकालेको छ। प्राधिकरणले हिमालय रि-इन्स्योरेन्स र नेपाल माइक्रो इन्योरेन्स कम्पनीम गरेको आकस्मिक अनुगमनबाट उक्त निष्कर्ष निकालेको हो ।
प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षणले हिमालयन रिइन्स्योरेन्स लिमिटेड र नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीमा संस्थागत सुशासनको गम्भीर उलंघन गर्दै अर्बौं रुपैयाँ अपचलन गरिएको तथ्य फेला गरेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ