भारतमा मोदी झन् शक्तिशाली बन्दै, दुईतिहाइ बहुमत जुटाउने कसरत
bishowkhabar.com · Thu Jun 25 05:19:57 GMT 2026

काठमाडौं– सन् २०२४ को लोकसभा निर्वाचनमा स्पष्ट बहुमत नपाए पनि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धनले पछिल्ला महिनाहरूमा संसदमा आफ्नो शक्ति उल्लेखनीय रूपमा बढाएको छ ।
क्षेत्रीय दलहरूमा भएको फुट, दल(बदल र नयाँ राजनीतिक समीकरणका कारण एनडिएको लोकसभा सिट संख्या २९३ बाट बढेर ३१९ पुगेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ