बन्दीपुरमा मिनी धरहरा
lokaantar.com
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित यातायात व्यवस्था कार्यालयको आडमा निर्माण गरिएको मिनी धरहरा । मिनी धरहराले राजमार्ग हुँदै यात्रा गर्नेलाई आकर्षण थपेको छ । तस्वीर: रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)