सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै सिद्धार्थ बैंकद्वारा आकर्षक योजनाहरु सार्वजनिक
annapurnapost.com · Thu Sep 17 04:25:48 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिगको टाइटल स्पोनसरका रुपमा आवद्ध रहेको सिद्धार्थ बैंकले नयाँ ग्राहकलाई लक्षित गरीे सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता सार्वजनिक गरेको छ र त्यसका विशेषताहरु निम्न प्रकारका रहेका छन् ।
१) सिद्धार्थ एनपीएल क्रेडिट कार्ड
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)