सामान्य भनाभनपछि कुटपिट, एकजनाको मृत्यु
annapurnapost.com · Mon Jun 01 09:46:06 GMT 2026

झापा : झापाको ज्यामिरगढीमा सामान्य विवादपछि भएको कुटपिट घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ निलकोठीका ५५ वर्षीय रुद्र श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार गएराति करिब १० बजेको समयमा ज्यामिरगढीका स्थानीय श्रेष्ठ र झापा प्लाई उद्योगमा ज्याला मजदुरी गर्ने दमौली घर बताउने अन्दाजी ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य भनाभनपछि कुटपिट भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)