कतै स्मार्ट पुनर्वासको योजना, कतै अझै राहतकै चिन्ता
ratopati.com · Thu Sep 17 04:39:44 GMT 2026

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले ठुलो धनजनको क्षति पुर्याएपछि क्षतिग्रस्त स्थानीय सरकारहरू अहिले बिस्तारै उठ्न खोज्दैछन् ।
यो विपद्ले प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन अस्तव्यस्त बनेको छ भने उनीहरूको स्थायी पुनर्स्थापना र राहत वितरण अहिले मुख्य चुनौतीको रूपमा देखापरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)