कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, १५ औँ महाधिवेशनबारे छलफल हुने
nepalpress.com · Thu Sep 17 04:38:52 GMT 2026

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)