सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
ekantipur.com · Thu Sep 17 04:35:20 GMT 2026

सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
प्रस्तावित ‘ईयू किड्स एक्ट’ अन्तर्गत १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नै नाममा सामाजिक सञ्जाल, भिडियो सेयरिङ प्लेटफर्म, एआई च्याटबोट तथा केही अनलाइन सेवामा स्वतन्त्र खाता खोल्न प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)