गोरखाका ५५० नागरिकले घरमै पाए राहदानी, शुल्क जम्मा ५५ रुपैयाँ
ukeraa.com

२३ घण्टा अघि
गोरखा : गोरखा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा वैशाख १५ गतेयता ५५० जना नागरिकले घरमै राहदानी प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)