मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमि आयोग विघटन गरिनुको यस्तो छ कानूनी कारण

lokaantar.com · Sat Aug 07 00:59:27 GMT 2021

भूमिसम्बन्धी समस्या समाधान आयोगको गठन प्रक्रिया भूमिहीनबीच विभेदकारी र कानूनसम्मत नभएको तथ्य फेला परेको छ । सोही तथ्यका आधारमा सरकारले आयोग खारेज गरेको बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेकपा एमाले चितवनका स्थानीय नेता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी आयोग गठन गरी ७७ वटै जिल्लामा जिल्ला समिति समेत गठन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)