यी हुन् विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई तलब नदिने र कम दिने पालिकाहरू (सूचीसहित)
himalpress.com · Thu Jun 25 05:33:18 GMT 2026

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका स्थानीय तहले विद्यालय कर्मचारीका लागि उपलब्ध गराउँदै आएको थप अनुदान तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको अवस्थाबारे विवरण संकलन थालेको छ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले देशभरका जिल्ला र स्थानीय तहबाट जानकारी माग गरेपछि सामाजिक सञ्जालमार्फत आएका प्रतिक्रियाहरूले अधिकांश स्थानीय तहमा विद्यालय कर्मचारीले अपेक्षित सेवासुविधा नपाएको गुनासो गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)