मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करदाता प्रोत्साहन उपहारको नतिजा आज घोषणा हुँदै, ३३ जनाले पाउनेछन् नगद पुरस्कार 

nepalpress.com · Thu Sep 17 04:41:42 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिने भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाभरका कुल ३३ जना भाग्यशाली विजेताहरूको नाम आज घोषणा गर्न लागिएको हो । भदौ महिनाका विजेता ३१ जनाले जनही एक लाख रुपैयाँ र बम्पर उपहार विजेता २ जनाले १० लाख रुपैयाँ पाउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)