अस्ट्रेलियाले विभिन्न भिसामा थप कडाइ गर्ने
barnanmedia.com · Thu Sep 17 04:34:04 GMT 2026

काठमाडौं — अस्ट्रेलिया सरकारले Dependent Visa, Student Visa र Visitor Visa लगायतका विभिन्न भिसा प्रक्रियामा थप कडाइ गरेको छ।
नयाँ व्यवस्थाअनुसार भिसा आवेदनको मूल्यांकन तथा आवश्यक कागजात र योग्यतामा थप कडाइ हुन सक्ने बताइएको छ। यसले विशेषगरी अध्ययन, पारिवारिक पुनर्मिलन तथा भ्रमणका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका आवेदकहरूलाई प्रभाव पार्न सक्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)