इन्टर मियामीलाई क्याम्पियोनेस कपको उपाधि
barnanmedia.com · Thu Sep 17 04:36:16 GMT 2026
काठमाडौं । मेक्सिकोको क्रुज अजुललाई २–० ले हराउँदै अमेरिकाको इन्टर मियामीले क्याम्पियोनेस कपको उपाधि जितेको छ ।
मियामीले यो उपाधि पहिलोपटक जितेको हो । बिहीबार नु रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन कप्तान लियोनल मस्सी र क्यासिमिरोले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)