भद्रपुर भन्सारले दुई महिनामै वार्षिक लक्ष्यको १७.७५ प्रतिशत राजस्व उठायो
bishowkhabar.com · Thu Sep 17 04:43:11 GMT 2026

काठमाडौं– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले साउन र भदौमा गरी रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व सङ्कलन गरेको हो । यो दुई महिनाका लागि तोकिएको कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)