लालीबजार’को देशव्यापी कमाइ ८ करोड
ratopati.com · Mon Jun 01 10:02:04 GMT 2026

काठमाडौं । फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब ८ करोड पुगेको छ ।
चलचित्र विकास बोर्डले १६ गते शनिबार मध्यरातसम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ९० लाख ३१ हजार ४६७ रुपैयाँ ग्रस छ । फिल्मले आइतबारसम्म ८ करोड १ लाख बढी व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ