‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेटको तयारी पूरा
gorkhapatraonline.com · Mon Jun 01 10:03:13 GMT 2026
काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्गलबारदेखि सुरु हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
माथिल्लो मूलपानीमा मैदानमा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भएको छ । तालिकाअनुसार पहिलो दिन ६ खेल हुनेछ । उद्घाटन खेलमा डीएभी सुशील केडिया विश्व भारती स्कूल र नेक्सस इन्टरनेशनल स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)