एन आई सी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, २:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय
ajakoartha.com · Mon Jun 01 10:00:00 GMT 2026

काठमाडौं- एन आई सी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू पारित गरेको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)