राष्ट्र बैंकले ९ अर्ब ६९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न माग्यो प्रस्ताव
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूमा मुद्दती निक्षेपका रुपमा लगानी गर्न ब्याजदर प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट कुल ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानीयोग्य रकमका लागि प्रस्ताव माग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)